२० जेष्ठ २०८०, शनिबार

भारतमा बेइजिङस्थित मोबभिओआइ द्वारा टिकवाच प्रो ३ अल्ट्रा जि.पि.एस स्मार्टवाच लन्च गरिएको छ!



भारतमा बेइजिङस्थित मोबभिओआइ द्वारा टिकवाच प्रो ३ अल्ट्रा जि.पि.एस स्मार्टवाच लन्च गरिएको छ।

नयाँ स्मार्टवाच क्वाल्कम स्न्यापड्रयागन वेयर ४१०० एस.ओ.सी द्वारा संचालित हुनुका साथै यो गुगलको वेयर ओएसमा आधारित रहेको बताइएको छ । नयाँ टिकवाच प्रो ३ अल्ट्रा जि.पि.एसमा १.४ इन्चको एमोल्ड डिस्प्ले र रक्त अक्सिजन संतृप्ति स्तर (SpO2) मनिटरको साथमा हृदय दर मोनिटर फिट गरिएको छ।

नयाँ वेयारेबल फाईबर ग्लास निर्माणको साथ स्टेनलेस स्टिल र नाईलनका साथै रिप्लेसेबल फ्लोरो रबर स्ट्राप्सको साथ आउँछ। यसमा इनबिल्ट जि.पि.एस हुनुको साथै IP68 रेटिङको साथ धुलो र पानी प्रतिरोधी पनि भएको बताइएको छ। आवश्यक मोडमा एक पटक चार्ज गर्दा यो स्मार्टवाच ४५ दिनसम्म टिक्न सक्ने भनाइ छ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा