२१ मंसिर २०७९, बुधबार

Logo

भारतमा बेइजिङस्थित मोबभिओआइ द्वारा टिकवाच प्रो ३ अल्ट्रा जि.पि.एस स्मार्टवाच लन्च गरिएको छ!



भारतमा बेइजिङस्थित मोबभिओआइ द्वारा टिकवाच प्रो ३ अल्ट्रा जि.पि.एस स्मार्टवाच लन्च गरिएको छ।

नयाँ स्मार्टवाच क्वाल्कम स्न्यापड्रयागन वेयर ४१०० एस.ओ.सी द्वारा संचालित हुनुका साथै यो गुगलको वेयर ओएसमा आधारित रहेको बताइएको छ । नयाँ टिकवाच प्रो ३ अल्ट्रा जि.पि.एसमा १.४ इन्चको एमोल्ड डिस्प्ले र रक्त अक्सिजन संतृप्ति स्तर (SpO2) मनिटरको साथमा हृदय दर मोनिटर फिट गरिएको छ।

नयाँ वेयारेबल फाईबर ग्लास निर्माणको साथ स्टेनलेस स्टिल र नाईलनका साथै रिप्लेसेबल फ्लोरो रबर स्ट्राप्सको साथ आउँछ। यसमा इनबिल्ट जि.पि.एस हुनुको साथै IP68 रेटिङको साथ धुलो र पानी प्रतिरोधी पनि भएको बताइएको छ। आवश्यक मोडमा एक पटक चार्ज गर्दा यो स्मार्टवाच ४५ दिनसम्म टिक्न सक्ने भनाइ छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार