इसेवा अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त !

इसेवा अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष कुवँरले नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक अनुभव सगालेका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज (हाल स्टाण्डर्ड चाटर्ड ) बैंक लिमिटेडबाट बैंकिङ करियर सुरु गरेका … Continue reading इसेवा अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त !