१२ मंसिर २०७९, सोमबार

Logo

क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा काठमाडाैँबाट एक जना पक्राउ



Photo Credit : Setopati

२९ असार, काठमाडाैँ । क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीले बुधबार  काठमाडाैँबाट अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा अमित श्रेष्ठलाई पक्राउ गरेको हो। उनी बिशाल सिमेन्टका सञ्चालक समेत हुन्।

उनी लामो समयदेखि क्यानडामा बसिरहेका थिए। केही दिन अघिमात्रै नेपाल आएका श्रेष्ठ काठमाडाैँबाट पक्राउ परेका हुन्। उनको घरमा प्रहरीले छापा समेत मारेको बताइएको छ।

प्रहरीले दिएको जानकारीका अनुसार श्रेष्ठ र उनको परिवारको नाममा क्रिप्टोमा ठूलो लगानी भएको आशंकामा उनलाई पक्राउ गरिएको हो।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।

नेपालका क्रिप्टोकरेन्सीमा लगानी गर्नु तथा कारोबार गर्न प्रतिबन्धित छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन