१२ मंसिर २०७९, सोमबार

Logo

सदस्यता शुल्क बढाउँदै अमेजन प्राइम



१० साउन, एजेन्सी। अमेजनले बेलायतका ग्राहकहरूका लागि प्राइम सेवाको मूल्य बढाउने भएको छ।

सेप्टेम्बर देखि, मासिक सदस्यता शुल्क १ पाउण्ड देखि ८.९९ पाउण्ड र वार्षिक सदस्यता शुल्क ७९ देखि ९५ पाउण्डसम्म बढ्ने बताइएको छ।

अमेजनले यूकेमा सन् २०१४ पछि पहिलोपटक शुल्क वृद्धि भएको र बढ्दो मुद्रास्फीति र सञ्चालन लागतका कारण शुल्क बढाउनु पर्ने भएको बताएको छ।

बढ्दो लागतका कारण नेटफ्लिक्स जस्ता अन्य सेवाहरूले पनि सदस्यता शुल्क बढाएका छन्।

प्राइम सेवाहरूले उत्पादनहरूको असीमित डेलिभरी, र मनोरन्जन स्ट्रिमिङ सेवाहरू प्रदान गर्दछ। मनोरञ्जन स्ट्रिमिङ उद्योगमा बढेको प्रतिस्पर्धाले ग्राहकहरूको लागि थप सुविधाहरू दिएको छ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन