१२ मंसिर २०७९, सोमबार

Logo

एसईई दिएकाहरूलाई टेलिकमले निः शुल्क सिमकार्ड दिने, साथमा भ्वाइस, डेटा तथा एसएमएस उपहार



१२  साउन, काठमाडाैँ । नेपाल टेलिकमले एसईई दिएकाहरूलाई निः शुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ। बुधबार एसईईको नतिजा सार्वजनिक भएसँगै टेलिकमले यो अफर सार्वजनिक गरेको हो।

यस अफर अन्तर्गत हरेक दिन भ्वाइस, डेटा तथा एसएमएस उपहार स्वरूप प्राप्त गर्न सक्नेछन्। त्यस्तै, ५० रूपैयाँभन्दा बढीको रिचार्जमा ३ दिनसम्म चलाउन पाइने गरी बोनस पनि उपलब्ध हुनेछ।

एसईई दिएका विद्यार्थीहरूले आवश्यक कागजपत्र लिई नजिकैको कार्यालयबाट फ्रि-सिम प्राप्त गर्न सक्नेछन्। सिम ल्याइसकेपछि *1600# डायल गरि प्राप्त निर्देशन बमोजिम रजिष्ट्रेशन गरेर अफर सुचारु गर्न सकिने टेलिकमले जानकारी दिएको छ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन