Trending:

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
अपडेट

किन बनाउने LinkedIn प्रोफाइल ? के के छन् फाइदा ?

७ भाद्र २०७९, मंगलवार ११:१३

७ भदाै, काठमाडाैँ । तपाईँ यदि कलेजमा हुनुहुन्छ वा काम गर्नु हुन्छ भने तपाइले एक न एक पटक त लिंक्डइन (LinkedIn) को बारेमा सुन्नु भएकै होला। यदि तपाईँ लिंक्डइनसँग परिचित हुनुहुन्न वा यसलाई कसरी वा किन प्रयोग गर्ने भनेर अनविज्ञ हुनुहुन्छ भने पनि अब हामी त्यसको बारेमा चर्चा गर्नेछौँ।

लिंक्डइन व्यवसाय र व्यवसायीका लागि फेसबुक जस्तै हो। तपाइले साथी भाइहरूले दैनिक जीवनमा के गर्दै छन् भनेर फेसबुक हेर्नु हुन्छ भने लिंक्डइनमा तपाइले ती सबैले व्यावसायिक रूपमा, अध्ययन रूपमा वा जागिरको रूपमा के कस्तो गर्दै छन् त भनी थाहा पाउनु हुन्छ।

तपाईँलाई लिंक्डइनले तपाइको काम गर्ने साथीहरू र पुराना सहकर्मीहरूसँग जडान गर्न अनुमति दिन्छ र तपाईँ देख्न सक्नुहुन्छ कि तिनीहरू कहाँ काम गर्छन् र तिनीहरू कहाँ छन् भनी।

लिंक्डइन तपाईँको अनलाइन व्यक्तिगत विवरण वा सीभी (CV) हो जसले तपाईँको क्षमता र गरेका उपलब्धिहरू प्रदर्शन गर्दछ।

लिंक्डइन प्रयोग गर्नुका फाइदाहरू :

सम्बन्ध बनाउने

लिंक्डइनद्वारा तपाइले नयाँ सम्बन्धहरू बनाउने अवसर पाउनु हुन्छ। त्यसका साथै भएका पुराना चिनजानका व्यक्तिहरूसँग पनि जोडिन पाउनु हुन्छ। लिंक्डइनबाट तपाइले सबैको नयाँ काम र उपलब्धि थाहा पाउनुको साथै बधाई दिन पनि पाउनु भयो।

ठुलो सञ्जालको निर्माण

तपाईँको सञ्जाललाई उल्लेखनीय रूपमा विस्तार गर्न लिंक्डइनले सहयोग पुर्‍याउन सक्दछ। यदि तपाइले कुनै क्षेत्रको विशेष विज्ञहरूलाई आफ्नो सञ्जाल र कार्यक्रममा समावेश गर्छु भन्ने हो भने पनि सबै यही भेटिन्छन्।

त्यसैमाथि कसको कस्तो सिप र कला छ भनी बुझ्न पनि मौका पाउनु हुनेछ। यसरी बनेका सञ्जालको समूहहरूमा सामेल भएर तपाइले विभिन्न विषयहरूमा छलफल गरेर अधिक कामका अवसरहरू सिर्जना गर्न गर्नु हुनेछ।

अनुभव प्रदर्शन

तपाईँले लिंक्डइनमा आफ्नो कार्य अनुभव प्रदर्शन गर्न सक्नु हुनेछ। कुनै कम्पनीमा इन्टर्नसिप होस् वा जागिर देखि स्वयम सेवा, सबैको जानकारी तपाइको आफ्नो प्रोफाइलमा देख्न सकिन्छ।

त्यसैमाथि तपाईँको कार्य उपलब्धिहरूलाई प्रतिक्रिया दिन तपाईँको काम सहकर्मीहरू र ग्राहकहरू पनि त्यहीँ हुन्छन्।

सिप अनुसारको जागिर

यहाँ लिंक्डइनमा सबै कम्पनीहरू उपलब्ध हुन्छन्। तिनीहरूले आवश्यक जागिरको लागि सकेसम्म लिंक्डइन मै जागिर खुलाउँछन्। यसले गर्दा उनीहरूले आवेदकको सिप र पहिलेको काम हेर्न सक्दछन्।

तपाइले पनि सिधै लिंक्डइनबाट कामलाई आवेदन दिँदा आफ्नो सिप र क्षमता लिंक्डइन प्रोफाइलद्वारा देखाउन सक्नु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?