Trending:

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
अपडेट

के हो लोकल र रिमोट सर्भरको अन्तर ?

१५ भाद्र २०७९, बुधबार १०:२८

१५ भदाै, काठमाडाैँ । तपाइँले इन्टरनेट चलाउँदा तपाइँको फोनमा डाटा त छिट्टै आइहाल्छ तर यसलाई तपाईँसम्म पुर्‍याउन लामो प्रक्रिया हुन्छ। यो लामो प्रक्रिया भने यति धेरै रफ्तारमा काम गर्छ कि तपाइँले त्यो ढिलाइ भएकोसम्म थाहा पाउनु हुन्न।

यो प्रक्रियामा जब तपाइको कम्प्युटरमा तपाइले केही खोज्न टाइप गर्नु हुन्छ, तब कम्प्युटरले त्यो डाटा खोज्न सर्भरसम्म पुग्छ। त्यो सर्भर कहिले तपाइँकै आफ्नै कम्प्युटर हुन्छ भने धेरै समयमा कुनै टाढा रहेको कम्प्युटरले नै सर्भरको काम गर्दछ।

वेब सर्भर, वेब सर्भर सफ्टवेयरको साथ भएको विशेष कम्प्युटर हो। यसले वेब पेज र सम्बन्धित सामग्रीहरू प्रयोगकर्ताहरूलाई वितरण गर्दछ। जब प्रयोगकर्ताहरूले ब्राउजर एड्रेसमा टाइप गरेर डाटा खोज्छन्, त्यतिबेला सर्भर काममा लाग्छ।

उदाहरणका लागि यदि प्रयोगकर्ताले ब्राउजरमा यूआरएल – “http://www.techkagaj.com” टाइप गर्दछ भने यसले डोमेन नाम “techkagaj.com” भएको वेब सर्भरमा डाटाको अनुरोध उत्पन्न गर्दछ। वेब सर्भरले पाएको डाटा प्रयोगकर्ताको कम्प्युटरसम्म पुर्याउँछ र यसलाई प्रयोगकर्ताको ब्राउजरमा पठाउँदछ।

सर्भरका प्रकार कस्ता छन् त?

सर्भर दुई प्रकारका हुन्छन्। लोकल र रिमोट सर्भर।

लोकल सर्भर र रिमोट सर्भर बिचको भिन्नता बुझ्नु महत्त्वपूर्ण छ। यदि तपाईँले लोकल सर्भरको कुरा गर्दै हुनुहुन्छ भने यसको अर्थ तपाईँको आफ्नै मेशिनमा सर्भर सेट अप छ भन्ने हो।

जब सर्भर रिमोट हुन्छ, यसको अर्थ कुनै अर्कै ठाउँमा अर्को कम्प्युटरमा सर्भर राखिएको छ भन्ने बुझ्नु पर्दृछ।

लोकल वेब सर्भर

लोकल सर्भर एउटा निजी स्वामित्वको मेशिन हो। यो विशेष गरेर डेभलपहरूले कोडहरू भएका वेब पेजहरू भण्डारण र परीक्षण गर्न प्रयोग गर्दछन्।

लोकल वेब सर्भमा डेभलपरले प्रयोग गर्ने कम्प्युटरमा वेब सर्भर सफ्टवेयर हुनुको साथै वेब टुलहरूसम्म हुन्छन्।

एउटा स्थानीय सर्भर तपाईँको ल्यापटप वा व्यक्तिगत कम्प्युटर पनि हुन सक्छ। यसले तपाईँलाई वेब अनुप्रयोग विकास गर्नका लागि पुरै वातावरण दिन्छ।

रिमोट वेब सर्भर

रिमोट सर्भर भन्नाले यस्तो सर्भर हो जहाँ प्रयोगकर्ताहरूले पठाएका अनुरोधहरू पेस  गर्न वेब सर्भर सफ्टवेयर, डाटाबेस र अन्य संसाधनहरू भएको टाढाको कम्प्युटरलाई जिम्मा दिन्छ।

टाढाको सर्भरले एक वा एकभन्दा बढी वेबसाइटहरू होस्ट गर्न सक्दछ।  रिमोट सर्भरहरू उच्च प्रदर्शन कम्प्युटरहरू हुन् जसमा धेरै जानकारीको राखिएको हुन्छ र धेरै मात्रामा अनुरोधहरू ह्यान्डल गर्न सकिन्छ।

यसको ठुलो मेमोरी र भण्डारण स्थान हुन्छ। यसलाई प्राय जसो ठुलो कम्पनीहरूले प्रयोग गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?