Trending:

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
अपडेट

Code for Change को राष्ट्रिय कार्यकारिणी सम्मेलन (NEC 2022) बुटवलमा हुने !

२० मंसिर २०७९, मंगलवार ०१:०८

युथ इन सोसल चेन्ज नामक गैर-नाफामुलक संस्थाबाट संचालित एक परियोजना Code for Change विगत ५ वर्ष देखि प्रविधिको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरूको माध्यमबाट प्राविधिक क्षेत्रमा योगदान पुर्याउंदै आएको छ।

स्थापनाकाल देखिनै यसले देशमा प्रविधिको विषय पढ्दै आएका विधार्थीहरुलाई विभिन्न वर्कसप, वेबिनार तथा ह्यकाथोनहरु गर्दै व्यक्तिगत तथा व्यावसायिक सिप वृद्धिमा सहयोग पुर्याउंदै  IT विद्यार्थीहरू र उद्योग व्यवसायीहरूलाई सँगै ल्याउने उद्देश्यका साथ देशका विभिन्न कलेजहरूका विद्यार्थीहरूसँग मिलेर सिक्ने सिकाउने प्रक्रियालाई निरन्तरता दिइरहेको यस संस्थाले विभिन्न चरणका कोशेढुङ्गा पार गर्दै आएको छ।

संस्थाका संस्थापक निराजन क्षेत्रीका अनुसार उक्त संथामा वर्षौनि ठुलो नम्बरमा पदाधिकारी हरु परिवर्तन हुने गर्दछन भने केहि पुराना सदस्यहरुले नै पुन: आफ्नो कार्यकाललाई निरन्तरता दिन पनि पाउनेछन।

विधार्थीको व्यक्तिगत तथा व्यवसायिक सिप विकासमा काम गर्दै आएको उक्त संस्थामा कोहि विधार्थीले अझै सिक्न चाहेको अवस्था र कोहि पदाधिकारीहरुले पूर्ण रुपमा सिकाउन र सिक्न समय दिन्छु भनेको अवस्थामा निरन्तरता दिन पाउने समेत व्यवस्था गरेको छ भने यसका लागि पनि गत वर्षको प्रगति विवरण भने बुझाउन आवश्यक रहेको कुरा समेत क्षेत्रीले बताउनुभयो।

Code for Change को इतिहासमै पहिलो पटक स्थापनाको चौथो वर्षको अवसरमा २०२१ नोभेम्बर २६, २७ र २८ मा राष्ट्रिय कार्यकारिणी सम्मेलन (एनईसी) पोखरामा सम्पन्न भएको थियो।

राष्ट्रिय कार्यकारिणी सम्मेलन (एनईसी) संस्थाकै एक ठुलो आन्तरिक कार्यक्रम हो जहाँ सबै ठाउँका कार्यकारीहरु सम्मिलित भई कार्यकालको समिक्षा गर्दै आगामी वर्षको योजना समेत बनाउने गर्छन, आगामी वर्षका योजना तथा संस्थाका दिर्घकालिन भिजन र अठोटका बारेमा छलफल हुने भएकाले यस कार्यक्रमलाई संस्था भित्र तथा बाहिरका मान्छेले समेत अर्थपूर्ण रुपले हेरेका हुन्छन।

कम्युनिटीको नाम दिएर समाजमा विभिन्न विषंगति फैलाइरहेका अवसरवादी संस्थाहरु बाट दिक्क मानेका विधार्थी, व्यवसायी लगायतले विगतमा सामाजिक अभियानहरु चलाउने तथा प्रविधिको क्षेत्रमा योगदान गरेर समाज डोर्याउन लागी परेको उक्त संथामा पुन: आशाका किरणहरु रोपेर केहि नयाँ आउला भनि बाटो हेरेइरहेको समेत पाइन्छ।

विगतको वर्ष जस्तै यसवर्ष पनि Code for Change को राष्ट्रिय कार्यकारिणी सम्मेलन (एनईसी) यहि डिसेम्बरको ९, १०, र ११ गते आयोजना हुने भएको छ भने उक्त कार्यक्रमको संचालनको जिम्मा भने Code for Change बुटवल ले पाएको Code for Change काठमाण्डौ का परियोजना प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनुभयो।

पोखरेलका अनुसार यस वर्षको राष्ट्रिय कार्यकारिणी सम्मेलन (एनईसी) मा पनि गत वर्षको जस्तै फर्म्याट हुने तर अतिथि तथा कार्यकारीहरु नयाँ हुने भएकाले फरक किसिमको अनुभव हुने र अझ आधुनिक किसिमका योजानाहरु आउने विश्वास राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?