© 2021-2024
एसईई दिएका विद्यार्थीहरूलाई निः शुल्क सिमकार्ड दिँदै टेलिकम, कसरी लिने ?
२४ चैत, काठमाडाैँ । एसईई दिएका विद्यार्थीहरूलाई नेपाल टेलिकमले निः शुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । एसईई अफर-२०७९ अन्तर्गत टेलिकमले निः शुल्क सिमकार्ड उपलब्ध गराउने भएको हो । विद्यार्थीहरू निः...

