१२ मंसिर २०७९, सोमबार

Logo

नेपाली बजारमा १० हजारले सस्तियो सामसुङ एस २० प्लसको मूल्य



नेपाली बजारमा लोकप्रीय इलेक्ट्रोनिक ब्राण्ड सामसुङको एस २० प्लस मोडलको मूल्य सस्तिने भएको छ । एस सिरिज अन्तर्गत एस २१ प्लस र एस २१ अल्ट्रा ल्याए पश्चात् उक्त मोडलको मूल्य घट्ने बताइएको हो ।

अहिले उक्त सेटको मूल्य १ लाख ४ हजार ९९९ रहेको छ । अब कम्पनीका अनुसार १० हजार मूल्य कम हुँदा एस २० प्लस ९४ हजार ९९९ रूपैयाँ मै उपलब्ध हुनेछ ।

यो अफर मार्च महिना भरीका लागि मात्रै सिमित गरिएको जनाइएको छ । अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि तमहिना सार्वजनिक गरिएको एस सिरिजका एस २१ प्लस र एस २१ अल्ट्रा अत्यधिक रूचाइएको छ ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन