© 2021-2024
सर्केगाडमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, जनजीवन प्रभावित
हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिकामा टेलिफोन सेवा एक महिनादेखि बन्द हुँदा सञ्चार सम्पर्क टुटिएको छ। सर्केगाड–५ को कुति गाउँस्थित टावर बिग्रिएपछि वडा नं ४, ५ र ६ का बासिन्दा, स्वास्थ्यकर्मी र...