© 2021-2024
टेलिकमको फोरजी संजालले छोयो गुराँस गाउँपालिकाको डाँडाकाँडा
दैलेख। नेपाल टेलिकमले दैलेखको गुराँस गाउँपालिकामा पहिलो पटक फोरजी सेवा सुरु गरेको छ। कर्णाली प्रदेशको यो दुर्गम क्षेत्रमा वैशाख ८ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएको हो। गुराँस गाउँपालिका वडा नं....