© 2021-2024
कम्पनीको नाम जोडेर आएका फेक सुचनाबाट टाढा रहन टेलिकमको अनुरोध
१४ असार, काठमाडाैँ । नेपाल टेलिकमले कम्पनीको नाम जोडेर आएका विभिन्न अफर सहितका सुचना फेक भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै टेलिकमले त्यस्ता भ्रमित सुचनाको पछि नलाग्न अनुरोध...