© 2021-2024
नेपाल टेलिकमको प्रबन्धक, प्रशासनको नतिजा सार्वजनिक
लोक सेवा आयोगले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) का लागि प्रबन्धक, प्रशासन पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज सूचना जारी गरी...