© 2021-2024
नेपाल टेलिकमको सस्तो भ्वाइस प्याक, १० रूपैयाँमै ७० मिनेट कुरा गर्न सकिने
१५ चैत, काठमाडाैँ । नेपाल टेलिकमले सस्तो भ्वाइस प्याक योजना ल्याएको छ । सस्तोदरमा लामो समयसम्म कुराकानी गर्न सकिने गरि टेलिकमले ‘नाइट टाइम भ्वाइस प्याक’ ल्याएको हो। उक्त योजनामा ग्राहकहरूले १०...