© 2021-2024
युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी
काठमाडौं। विश्वकै ठूलो भिडियो साझेदारी प्लेटफर्म युट्युबले ‘ट्रेन्डिङ’ सेक्सन हटाउने निर्णय गरेको छ। केही साताभित्रै ट्रेन्डिङ पृष्ठ र ट्रेन्डिङ नाउ सूची बन्द गर्दै युट्युबले नयाँ चार्ट-आधारित वर्गीकरण प्रणाली ल्याउने तयारी...