© 2021-2024
टुइटर फेसबुक पनि प्रतिबन्ध हुनसक्छ- राप्रपा अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध निरंकुशताको बाटो भएको भन्दै स्वीकार नगर्ने बताउनु भएको छ । सरकारको निर्णय पछि अध्यक्ष लिङ्देनले सामाजिक संञ्जाल मार्फत बिरोध जनाउदै...