© 2021-2024
सामाजिक सञ्जाल नियमन गर्ने गृहकार्यमा लाग्यो सरकार
१६ श्रावण, काठमाडौँ । नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्चार तथा सूचना प्रविधि...