© 2021-2024
नेपालमा पहिलो १००% विद्युतीय पिकअप ‘Riddara’ छिट्टै सार्वजनिक
काठमाडौँ। नेपालमा पहिलो १००% विद्युतीय (EV) पिकअप ट्रक रिड्डारा RD6 सार्वजनिक गरिएको छ। सिजी मोटर्सले ल्याएको यो इभी पिकअप आधुनिक प्रविधि, उच्च शक्ति, र लामो रेन्ज सहित बजारमा आएको छ।...