© 2021-2024
विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सातवटा चार्जिङ स्टेसनलाई आवश्यक पूर्वाधार निर्माणका लागि थप बजेट विनियोजन गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सातवटा...