१४ चैत्र २०७९, मंगलवार

अवतारहरूका लागि डिजिटल लुगा सार्वजनिक गर्दै मेटा



९ असार, एजेन्सी। फेसबुकको प्रमुख कम्पनी मेटाले डिजिटल लुगाहरू सार्वजनिक गर्ने भएको छ। यसका संस्थापक मार्क जुकरबर्गले फेसबुकले विभिन्न अवतारहरूका लागि डिजिटल लुगाहरू सार्वजनिक गर्ने बताएका हुन्।

फेसबुकको यस कदममा बालेन्सियागा, प्राडा तथा थक ब्राउनी लगायतका फेशन ब्राण्डहरूले सहभागित जनाउँने बताइएको छ। तर, मार्क जुकरबर्गले इन्स्टाग्राममा बोल्दै मेटाको मार्केट सबैका लागि उपलब्ध गराउने उद्देश्य रहेको बताएका छन्। उनका अनुसार मेटामा सबै डेभलपरहरूले अाउटफिट निर्माण गर्न र किनबेच गर्न सक्नेछन्।

यसै हप्ताको सुरूवाती दिनमा मेटा, अल्फाबेट युनिट गुगल, ट्वीटर र माइक्रोसफ्टले गलत सुचनाबारे कडा नियमहरू बनाउन सहमति जनाएका थिए।

३० भन्दा बढी संस्था तथा सरोकारवालाहरूले गलत सुचनाबारेको नीति परिवर्तन गर्न सहमति जनाएको युरोपिन कमिसनले बताएको छ।

 


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द