Trending:

डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट
World News

अफ्रिकाको सबैभन्दा अग्लो हिमालमा उच्च गतिको इन्टरनेट जोडियो

अफ्रिकाको सबैभन्दा अग्लो हिमालमा उच्च गतिको इन्टरनेट जोडियो
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

४ भदाै, एजेन्सी। तान्जानियाले किलिमन्जारोमा उच्च गतिको इन्टरनेट सेवा स्थापना गरेको छ। अफ्रिकाको सबैभन्दा अग्लो हिमालमा ट्वीट, इन्स्टाग्राम वा व्हाट्सएप गर्न सहज बनाउनका लागि उच्च गतिको इन्टरनेट राखिएको द गार्जियनमा उल्लेख छ।

राज्यको स्वामित्वमा रहेको तान्जानिया टेलिकम्युनिकेसन्स कर्पोरेसनले मंगलबार ३,७२० मिटर (१२,२०० फिट) को उचाइमा ब्रोडब्यान्ड नेटवर्क स्थापना गरेको छ। देशका सूचना मन्त्री नापे नाउएले यो कामलाई ऐतिहासिक भनि व्याख्या गरेका छन्।

‘पहिले आगन्तुक र भरियाहरूका लागि अलि खतरनाक थियो जसले इन्टरनेट बिना सञ्चार गर्नुपर्थ्यो।’ उनले भनेका छन्,’अब पहाडको यस बिन्दुसम्म सबै आगन्तुकहरू जोडिनेछन्।’

उनले ५ हजार ८ सय ९५ मिटर अग्लो हिमालको आरोहण वर्षको अन्त्यसम्ममा इन्टरनेट जडान हुने बताए।

यो कदम संसारको सबैभन्दा कठीन ठाउँहरूमा जडान बढाउने प्रयासहरूको नवीनतम उदाहरण हो। सगरमाथाको शिखरबाट पहिलो मोबाइल फोन कल २००७ मा चिनियाँ फोन मास्ट मार्फत गरिएको थियो।

सन् १९५३ मे २९ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा पुग्दा विपरित हो। उनीहरूको सफलताबारे २ जुनमा रानी एलिजाबेथ द्वितीयको राज्याभिषेकको दिन मात्रै संसारले थाहा पाएको थियो।

किलिमन्जारो तान्जानिया र छिमेकी केन्यामा पर्यटन राजस्वको एक महत्त्वपूर्ण स्रोत हो। लगभग ३५ हजार मानिसहरूले प्रत्येक वर्ष शिखरमा पुग्न प्रयास गर्छन्।

अर्नेस्ट हेमिङ्वेको लघुकथा द स्नोज अफ किलिमन्जारोमा अमर बनेको यो पहाड राष्ट्रिय निकुञ्जको हिस्सा हो र युनेस्कोको विश्व सम्पदा स्थल पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?