Trending:

फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ?
World News

अमेरिकी टेक कम्पनीहरूले कर्मचारी कटाैती गर्दा भारतीयहरू परे मारमा

अमेरिकी टेक कम्पनीहरूले कर्मचारी कटाैती गर्दा भारतीयहरू परे मारमा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

६ मंसिर, एजेन्सी। ट्वीटर, मेटा र अमेजन जस्ता प्राविधिक उद्योगहरूबाट कामदार बर्खास्त गर्न सुरू गरिएपछि भारतीय कर्मचारीहरूलाई ठूलो असर परेको छ। अमेरिकामा H-1B भिसामा बसिरहेका भारतीय नागरिकहरू समस्यामा परेक बिबिसीमा उल्लेख गरिएको छ।

सन् २००९ देखि अमेरिकामा काम गरिरहेकी सुर्भी गुप्ता मेटाले गरेको कर्मचारी कटाैतीमा परिन्। मेटाको यो निर्णयले उनी अचम्मित समेत भएको प्रतिक्रिया दिएकी छिन्।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले नोभेम्बर ९ मा १३ प्रतिशत कर्मचारी कटाैती गर्ने घोषणा गरेको थियो। कम्पनीको इतिहासमै पहिलो पटक गरिएको सबैभन्दा ठूलो बर्खास्तीबाट ११ हजार कर्मचारी प्रभावित भएका थिए।

‘त्यो रात हामी कोही पनि सुतेनाैँ।’ गुप्ताले भनिन्, ‘ बिहान छ बजे हामीले इमेल पायाैँ। त्यो मेलले मेरो सम्बन्ध बिच्छेद भएको जस्तै अनुभूति गरायो।’

गुप्ता भारतीयहरूको लागि परिचित अनुहार हुन्। २०१८मा मिस भारत-क्यालिफोर्निया प्रतियोगिताको विजेता, उनी भर्खरै नेटफ्लिक्स शो इन्डियन म्याचमेकिंगमा देखिएकी थिइन्।

अब उनी यस महिना अमेरिकी प्राविधिक कम्पनीहरूले निकालेका हजारौं शिक्षित र दक्ष आप्रवासी कामदारहरूमध्ये एक हुन्।

तीमध्ये धेरैले HI-B भिसा लिएर अमेरिकामा काम गरिरहेका छन्। यो गैर-आप्रवासी भिसा हो जसले फर्महरूलाई विदेशीहरूलाई छ वर्षसम्म काम गर्न अनुमति दिन्छ। अमेरिकी दक्ष कर्मचारी फेला नपरेसम्म अमेरिकी कम्पनीहरूले यो भिसामार्फत दक्ष कामदार काममा लगाउन सक्छन्।

यो भिसा होल्डहरूले अमेरिकामा स्थायी बसोबासको लागि आवेदन दिन र देशमा सम्पत्ति खरिद गर्न समेत पाउँछन्।

टेक कम्पनीहरूले कर्मचारी कटाैती गरेको ट्र्याक गर्ने Layoffs.fyi वेबसाइटका अनुसार विश्वभर १ लाख २० हजारभन्दा बढी प्राविधिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूले अमेरिकी टेक कम्पनीहरूले कटौतीको परिणाम स्वरूप जागिर गुमाएका छन्।

सान जोस-आधारित अध्यागमन अधिवक्ता स्वाती खण्डेलवाले यसले विशेष गरी भारतीय समुदायलाई चोट पुर्याएको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?