Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

आईफोन १६ सार्वजनिक हुँदै

आईफोन १६ सार्वजनिक हुँदै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। आईफोन १६ सार्वजनिक हुन दुई महिना बाँकी छ । सार्वजनिक हुनु अगावै यस सिरिजका विभिन्न फिचर बाहिरिएका छन् । यस वर्ष सार्वजनिक हुने आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स (सम्भवतः यसको नाम आईफोन १६ अल्ट्रा हुनेछ) मा तुलनात्मक रूपमा गह्रौं हुनेछ ।

तर, चिन्ता नगर्नोस् । आइफोन प्रो म्याक्स–१५ र आइफोन प्रो म्याक्स–१६ मा धेरै ‘फिचर्स’हरुको समानता छ । केही सामान्य कुराहरु मात्र फरक छ । यी दुई भर्सनमा त्यति ठूलो भिन्नता रहने छैन ।

आखिर आइफोन प्रो म्याक्स–१५ र आइफोन प्रो म्याक्स–१६ कस्तो समानता र भिन्नता छ त ? आउनुहोस् तुलना गरौं । सप्लाई चेन विश्लेषक मिङ चि कुओका अनुसार आईफोन १६ सिरिजमा लामो समय टिक्ने ब्याट्री हुनेछ । यसमा भएको ब्याट्रीलाई स्टेनलेस स्टिलले कभर गरिएकाले पनि फोन तुलनात्मक रूपमा भारी हुने कुओले उल्लेख गरेका छन् ।

क्यामेरा

क्यामेराको हकमा पनि आइफोन प्रो म्याक्स–१५ बोक्नेले आइफोन प्रो म्याक्स–१६ आउँदा कुनै टेन्सन लिनुपर्दैन । किनभने, दुबै फोनका क्यामेराको क्वालिटी समान हुनेछन् । दुबै फोनमा ४८ एमपी वाइडका ट्रिपल रियल क्यामेरा रहनेछन् । रिलय क्यामेरा अन्तरगत १२ एमपी टेलिफोटो र १२ एमपी अल्ट्रावाइड क्षमता रहनेछ ।

अपरेटिङ सिस्टम

अपरेटिङ सिस्टमको हिसाबले आइफोन प्रो म्याक्स–१६ मा आइओएस–१८ रहेको छ भने चिप्स ए–१८/२ नानोमिटर रहेको छ । तर, आइफोन प्रो म्याक्स–१५ मा आइओएस–१७, चिप्स प्रो–३ नानोमिटर छ । यस आधारमा आइफोन प्रो म्याक्स–१५ भन्दा १६ केही स्मार्ट हुनेछ ।

ब्याट्री : मोबाइलको ब्याट्री आइफोन प्रो म्याक्स–१६ मा ४५०० MAh रहेको छ भने आइफोन प्रो म्याक्स–१५मा ४४४१ MAh रहेको छ । तारबाट चार्ज गर्दा दुबै फोन आधा घण्टामा ५० प्रतिशत चार्ज हुन्छन् ।

अन्य फिचर्स : युएसपी पोर्ट दुबै फोनले टाइप–सी सपोर्ट गर्नेछन् । आएपी रेटिङ पनि समान अर्थात् ६८ नै रहनेछ । स्क्रिन सेभर पनि समान छ । स्क्रिन ब्राइटनेस, रिफ्रेस रेट । स्क्रिन टाइप पनि समान रहेका छन् । दुबै फोनले ५–जी सपोर्ट गर्नेछन् । जीपीयु पनि दुबैको समान अर्थार ६–कोर रहनेछ । तर, सीपीयु चाहिँ आइफोन प्रो म्याक्स–१६ को अलि पावरफूल छ । आइफोन प्रो म्याक्स–१६ को सीपीयु ३.८३ गिगाहर्जको हुनेछ भने आइफोन प्रो म्याक्स–१५ चाहिँ ३.७८ को रहेको छ ।

युरोपेली संघको नीति अनुसार सन् २०२७ सम्म स्मार्टफोन निर्माता कम्पनीले फोनमा रिप्लेस गर्न सकिने किसिमको ब्याट्री राख्नुपर्छ । त्यसैलाई पालना गर्दै कम्पनीले यस्तो किसिमको ब्याट्री राख्न लागेको बताइएको छ ।यस्तो ब्याट्री राख्दा प्रयोगकर्ताले आफैंले निकाल्न र राख्न सक्ने भएकाले खर्च कम पर्ने विश्लेषकहरूको भनाइ छ । ब्याट्रीमा स्टेनलेस स्टिल प्रयोग गर्दा त्यसले सेल डेन्सिटी पाँचदेखि १० प्रतिशतले बढाउँछ, अर्थात् ब्याट्री टिकाउ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?