काठमाडौं। टाटा मोटर्सको नेपालका लागि वितरक सिप्रदी ट्रेडिङले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा भैरहवास्थित अम्बु मार्केटिङ र बुटवलस्थित सफल मोटर्सद्वारा उक्त गाडीहरू सार्वजनिक भएका हुन् ।
यससँगै भैरहवा र बुटवलमा रहेका ग्राहकले टाटाका नयाँ गाडी खरिद गर्न सहज हुने कम्पनीले जनाएको छ । त्यति मात्र नभई ग्राहकले सार्वजनिक भएका उक्त नयाँ गाडीहरूको टेस्ट ड्राइभको अनुभवसमेत लिन सक्नेछन् ।