Trending:

सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
अपडेट

ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो

ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

काठमाडौँ। मानव सभ्यताको आरम्भदेखि नै ब्रह्माण्डमा हामी अकेला छौँ कि छैनौँ भन्ने जिज्ञासा रहँदै आएको छ। यस्तै उत्कट जिज्ञासाको उत्तर खोज्ने क्रममा वैज्ञानिकहरूले हालै एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।

वैज्ञानिकहरूले पृथ्वीभन्दा साढे दुई गुणा ठूलो “के टु–बी १८” नामक टाढाको ग्रहमा जीवनको सम्भावना झल्काउने बलियो संकेत पत्ता लगाएका छन्।

यो महत्वपूर्ण खोज क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले नासाको अत्याधुनिक जेम्स वेब स्पेस टेलिस्कोप (JWST) को सहायताले गरेको हो। टेलिस्कोपले के टु–बी १८ ग्रहको वायुमण्डलमा विश्लेषण गर्दा त्यहाँ त्यस्ता अणुहरूको उपस्थिति देखिएको छ, जुन सामान्यतः पृथ्वीमा मात्र जीवित जीवहरू—विशेषगरी समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरिया द्वारा उत्सर्जित हुन्छन्।

खोजका प्रमुख वैज्ञानिक निक्कु मधुसुदनको भनाइ
अनुसन्धानको नेतृत्व गरेका क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर निक्कु मधुसुदन ले यो अहिलेसम्म पाइएको सबैभन्दा बलियो संकेत भएको बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा उनले भने, “म विश्वस्त छु कि हामी एकदेखि दुई वर्षभित्र यो संकेतलाई पुष्टि गर्न सफल हुनेछौँ।” तर उनले थप डेटा आवश्यक रहेको र यस्ता संकेतलाई पूर्ण पुष्टि गर्न वैज्ञानिक प्रक्रियाको पालना अत्यन्त जरुरी रहेको स्पष्ट पारे।

के टु–बी १८ को विशेषता
के टु–बी १८ ग्रह पृथ्वीभन्दा करिब ७०० ट्रिलियन माइल टाढा रहेको छ र यो एउटा सानो रातो सूर्य (Red Dwarf Star) को परिक्रमा गरिरहेको छ। यस्तो प्रकारका ग्रहहरूमा जीवनको सम्भावना पहिल्यैदेखि विचाराधीनमा थियो, तर यो खोजले त्यसलाई थप बलियो बनाएको छ।

जेम्स वेब टेलिस्कोप यति शक्तिशाली छ कि यसले ताराबाट आउने प्रकाशलाई फिल्टर गर्दै ग्रहको वायुमण्डलमा रहेका रसायनहरूको सूक्ष्म विश्लेषण गर्न सक्षम छ। यही क्षमताको प्रयोग गर्दै वैज्ञानिकहरूले जीवनसँग सम्बन्धित अणुहरूको संकेत पत्ता लगाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?