१२ मंसिर २०७९, सोमबार

Logo

अबदेखि यी मोबाइल सेटहरूमा ह्वाटसएप नचल्ने (सूचीसहित)



नयाँ वर्षको सुरूवातसँगै लोकप्रिय सामाजिक सञ्जाल ह्वाटसएपले केही एन्ड्रोइड फोनहरूमा यो एप नचल्ने बनाएको छ । अबदेखि केही एप्पलका सेट र एन्ड्रोइडहरूमा समेत ह्वाट्सएप नचल्ने भएको हो ।

ह्वाट्सएपले यो एप चलाउनका लागि नयाँ भर्सनको मोबाइल प्रयोग गर्न सुझाव दिएको छ ।

फेसबुकको स्वामित्व रहेको यो एपले एन्ड्रोइड ४.०.३ र एप्पलका लागि आइओएस ९ भन्दा कम भर्सन भएका सेटहरूमा यो एप नचल्ने जनाएको छ ।

ह्वाट्सएपका अनुसार यदी यो एप प्रयोग गर्ने हो भने एन्ड्रोइडमा ४.०.३ र एप्पलका लागि ९ भर्सन हुनै पर्नेछ ।

यी हुन् अबदेखि ह्वाट्सएप नचल्ने एन्ड्रोइड फोनहरू

एचटिसी डिजाएर

मोटोरोला ड्रोइड रेज

एलजी अप्टिमस ब्ल्याक

सामसुङ ग्यालेक्सी एस२

त्यस्तै, एप्पलको आइफोन ३ मा पनि अबबाट ह्वाट्सएप सदाका लागि बन्द भएको छ । यो सेटले एप्पलको ९ भर्सन सपोर्ट नगर्ने भएका कारण अबबाट यो एप सदाका लागि बन्द भएको हो ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन