२५ माघ २०७९, बुधबार

Logo

नयाँ फिचर इन्स्टाग्राममा, आफूलाई मनपर्नै पोस्ट सुरुमै हेर्न मिल्ने



काठमाडौं । इन्स्टाग्रामले प्रयोगकर्ताको मनपर्ने सूचीमा रहेका अकाउन्टहरूको पोस्ट सबैभन्दा माथि हेर्न पाइने फिचर ल्याउन लागेको छ । मोबाइल डेभलर तथा लिकर एलेजेन्ड्रो पालुजीका अनुसार इन्स्टाग्रामले अब प्रयोगकर्ताले आफ्नो फेभरेट अकाउन्टको छुट्टै सूची बनाएर सोही अकाउन्टहरूको पोस्ट फिडको सबैभन्दा सुरुमा देखिने फिचर ल्याउन लागेको छ । प्रयोगकर्ताले भर्खरै फलो गरेको अकाउन्ट, धेरै पोस्ट फलो गरेको अकाउन्ट, धेरै अन्तक्रिया गरेको अकाउन्ट, धेरै पोस्ट लाइक गरेको अकाउन्ट लगायतका आधारमा फिड तयार हुन्छ ।

त्यसको आधारमा इन्स्टाग्राममा तपाईं कस्तो पोस्ट हेर्न चाहनुहुन्छ र एउटा पोस्टमा लाइक, कमेन्ट र सेभ गर्न कति समय विताउन चाहनुहुन्छ भन्ने अनुमान गरेपछि इन्स्टाग्रामले तपाईंको फिडको सबैभन्दा माथि पोस्टहरू देखाउने छ ।

 


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट