माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस बाट कुनै पनि किसिमका आवश्यक कामकाजहरू गर्न नसकिने भएको छ। इन्टरनेटमा कुनै पनि किसिमका मोबाइल बैंकिंग, सामाजिक सञ्जाल वा ब्राउजरहरू चलेका छैनन्। इन्टरनेटमा देखिएको उक्त समस्याले ग्राहकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत विषयहरूमा बाधा पुराउनुका साथै
१४ माघ काठमाडौँ। पिएलसी द्वारा सञ्चालित बैङ्किङ्ग तथा वित्तीय सेवा कम्पनी स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको मोबाइल बैंकिंगमा आज शनिवार बिहानै देखि समस्या देखिएको छ। नेपालमा रहेको अन्तर्राष्ट्रिय कारोबार मान्य बैङ्क भनेर चिनिने स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा बिहानै देखि समस्या देखिएपछि ग्राहकहरू मारमा परेका छन्। बैङ्कको आधिकारिक मोबाइल एप एस.सी मोबाइल बाट कुनै
९ माघ, काठमाण्डौ। आजभोलि मानिसहरुले नगद बोकेर हिड्ने कुरा त अचम्मित नै हुन थालिसकेको छ, प्राय: सबैको साथमा एटिएम कार्ड अनिवार्य जस्तै बनिसकेको छ। पहिला पहिला बैंक बाट पैसा झिक्न घन्टौ लाइन बसेर चेकबाट झिक्नुपर्ने अवस्था थियो त्यसैले मानिसहरु एकैचोटी धेरै झिकेर आफैँ सँग राखिराख्थे तर अहिले त्यस्तो छैन सामान्यतया
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताउनुभयो । “स्टार्टअप कार्यविधि अझैसम्म पनि
माघ ५ ,काठमाडौँ। नेपालकै ठुलो इन्टरनेट सेवा प्रदायक भनेर चिनिने नामुक इन्टरनेट सेवा प्रदायक worldlink communication को इन्टरनेट कनेक्सन देखि ठप्प जस्तै बनेको छ। इन्टरनेटमा कुनै पनि किसिमका सामाजिक सञ्जाल, बैंकिंग एप तथा अन्य कारोबार हुन नसक्दा ग्राहक उपभोक्ताहरू मारमा परे सँगै चौतर्फी गुनासो सुनिन थालेको छ। बुधवार बेलुकासम्म ठिकठाकै
माघ ४ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस बाट कुनै पनि किसिमका आवश्यक कामकाजहरू गर्न नसकिने भएको छ। इन्टरनेटमा कुनै पनि किसिमका मोबाइल बैंकिंग, सामाजिक सञ्जाल वा ब्राउजरहरू चलेका छैनन् भने चलेको समयमा समेत खरायो र कछुवाको कथाको पात्र कछुवाकै गतिमा चलिरहेको छ। इन्टरनेटमा
टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै नेटवर्कमा मङ्गलवार दिउँसो १२ बजेदेखि नै देखिएको समस्या अझै पनि समाधान हुन सकेको छैन। नेपाल टेलिकमको नेटवर्क बाट फोन, एस.एम.एस गर्न नमिल्ने तथा डाटा समेत लिन नमिल्ने र भएकोमा पनि नचल्ने समस्या आएपछि उपभोक्ता आक्रोशित बनेका थिए। बारम्बारको सम्पर्क प्रयास पछि टेक कागजका सम्वाददाता सँग
नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या देखिएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मङ्गलवार बिहानैदेखि समस्या आएको उपभोक्ताहरूले बताएका छन् । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौँ सेवाग्राही समस्यामा परेका छन् । नेपाल टेलिकमका सिम बाट कुनै पनि नेटवर्कमा फोन नजाने समस्या आएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन् भने
काठमाडौँ । सीजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू बन्द भएका छन् । यससँगै नेटका सेवाग्राहीहरू इन्टरनेट पहुँचविहीन बन्न पुगेका छन् । कम्पनीको वेबसाइटसहित ग्राहक समर्थन च्यानलहरू, फोन लाइनहरू र अनलाइन च्याट सेवाहरूसमेत बन्द भएसँगै उपभोक्ताहरूले सम्पर्कसमेत गर्न सकेका छैनन् । गुनासो नै पोख्ने ठाउँ नपाएपछि धेरै ग्राहकहरू निराशा र चिन्ता
वैदेशिक रोजगार बिभाग ताहाचलको कार्यालयमा प्रमुखमा बिमली केशब प्रसाद बिमली नियुक्त भएका छन् । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका बिमलीलाई ताहाचलसमेत हेर्ने गरी जिम्मेवारी तोकिएको हो । पछिल्लो समय इन्टनेट प्रणाली मार्फत भएको प्रभावकारीतालाई निरन्तरता दिँदै यसलाई थप प्रभावकारी बनाउँदै लैजानका लागि पनि विमलीलाई जिम्मेवारी दिइएको