९ चैत्र २०७९, बिहीबार

कति छ नेपाली बजारमा रियलमी सी १५ को मूल्य ?



 

काठमाडौँ । नेपाली बजारमा युवाहरू माझ एकदमै रुचाइएको रियलमी सी १५  मात्र रु १८ हजार ५९० मात्र उपलब्ध छ । रियलमीको सी १५ फोनमा अल्ट्रा–लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषता रहेका छन् ।

पहिलोपटक १८ वाटमा पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्रीको एकीकृत प्रयोग गरिएको छ।

यसबाहेक रियलमी सी–१५ माजियो मेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६।५ इन्चको एलसीडी फुलस्क्रिनका साथ वडी र स्क्रिनको उच्च अनुपात रहेको तथा यसमा अल्ट्रावाइड क्वाड ९४ वटा लेन्स भएको० क्यामेराको विशेषता रहेको छ ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः