१२ मंसिर २०७९, सोमबार

Logo

कति छ नेपाली बजारमा रियलमी सी १५ को मूल्य ?



 

काठमाडौँ । नेपाली बजारमा युवाहरू माझ एकदमै रुचाइएको रियलमी सी १५  मात्र रु १८ हजार ५९० मात्र उपलब्ध छ । रियलमीको सी १५ फोनमा अल्ट्रा–लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषता रहेका छन् ।

पहिलोपटक १८ वाटमा पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्रीको एकीकृत प्रयोग गरिएको छ।

यसबाहेक रियलमी सी–१५ माजियो मेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६।५ इन्चको एलसीडी फुलस्क्रिनका साथ वडी र स्क्रिनको उच्च अनुपात रहेको तथा यसमा अल्ट्रावाइड क्वाड ९४ वटा लेन्स भएको० क्यामेराको विशेषता रहेको छ ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन