१२ मंसिर २०७९, सोमबार

Logo

नेपाली बजारमा नोकिया सी–३०’ को मूल्य कति, केके छन् विशेषता ?



 


एजेन्सी । नोकियाले आफ्नो नयाँ स्मार्टफोन ‘नोकिया सी–३०’ सार्वजनिक गरेको छ। गत साता कम्पनीले आफ्नो सी सिरिज स्मार्टफोनअन्तर्गत ‘नोकिया सी–३०’ ल्याएको हो ।

यो स्मार्टफोनमा १३ मेगापिक्सलको मुख्य क्यामरा र २ मेगापिक्सलको सेकेन्डरी क्यामरा छ। यसको अगाडितिर भने ५ मेगापिक्सलको सेल्फी क्यामरा छ।  यो ३ जिबी र्याममा ३२ जिबी आन्तरिक स्टोरेज र ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेजमा पाइन्छ।

‘नोकिया सी–३०’मा भएको ६ हजार एमएएचको ब्याट्रीले १० वाटको फास्ट चार्जिङ समर्थन गर्छ। नेपाली बजारमा यसको मूल्य १२००० तोकिएको छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन