७ चैत्र २०७९, मंगलवार

नेपाली बजारमा नोकिया सी–३०’ को मूल्य कति, केके छन् विशेषता ?



 


एजेन्सी । नोकियाले आफ्नो नयाँ स्मार्टफोन ‘नोकिया सी–३०’ सार्वजनिक गरेको छ। गत साता कम्पनीले आफ्नो सी सिरिज स्मार्टफोनअन्तर्गत ‘नोकिया सी–३०’ ल्याएको हो ।

यो स्मार्टफोनमा १३ मेगापिक्सलको मुख्य क्यामरा र २ मेगापिक्सलको सेकेन्डरी क्यामरा छ। यसको अगाडितिर भने ५ मेगापिक्सलको सेल्फी क्यामरा छ।  यो ३ जिबी र्याममा ३२ जिबी आन्तरिक स्टोरेज र ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेजमा पाइन्छ।

‘नोकिया सी–३०’मा भएको ६ हजार एमएएचको ब्याट्रीले १० वाटको फास्ट चार्जिङ समर्थन गर्छ। नेपाली बजारमा यसको मूल्य १२००० तोकिएको छ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५