१२ मंसिर २०७९, सोमबार

Logo

के तपाईको टिकटक अकाउन्ट फ्रिज भयो ? यसरी गर्नुहोस् अनफ्रिज



एजेन्सी। आजभोलि टिकटक प्रयोग नगर्ने सायदै होला । पछिल्लो समय अत्याधिक रुचाइएको टिकटकले बच्चादेखि ठुला सबैलाई लोभाएको छ । तर, कहिलेकाहीँ टिकटकले तपाईको अकान्टलाई फ्रिज गराइदिन्छ । नक्कली सामग्री पोस्ट गर्दा टिकटकले अकाउन्ट फ्रिज गराउँछ । यदि तपाईं टिकटकमा पहिले नै पोस्ट गरिएको भिडिओ आफ्नो अकाउन्टमा पोस्ट गर्नुभयो भने तपाईंको अकाउन्ट फ्रिज हुन्छ ।

त्यसैले लाइक र इंगेजमेन्टका लागि अरु मानिसहरुको भिडिओ पोस्ट नगर्नु नै उपयुक्त हुन्छ । सुरुमा, यसले तपाईंलाई टिकटकमा छवि जमाउन मद्धत त गर्न सक्छ, तर पछि तपाईंको अकाउन्ट नै फ्रिज हुनेछ । यद्दपी, तपाईको अकाउन्ट फ्रिज भए यसरी अनफ्रिज गर्न सकिन्छ :
-अन्य व्यक्तिको भिडिओमा लाइक वा कमेन्टका साथ प्रतिक्रिया दिनुहोस् ।
-आकर्षक र मौलिक भिडिओहरू पोस्ट गर्नुहोस् ।
– लगआउट गर्नुहोस्, एप अनइन्स्टल गर्नुहोस्, फोन रिस्टार्ट गर्नुहोस, पुन: टिकटक इन्स्टल गर्नुहोस् र त्यसपछि पुनस् लगईन गर्नुहोस् ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन