१४ चैत्र २०७९, मंगलवार

जिमेलले ल्यायो नयाँ फिचर, अब सजिलै भिडियो कल गर्न सकिने



एजेन्सी । जिमेलले प्रयोगकर्ताका लागि नयाँ फिचर उपलब्ध गराएको छ । आईओएस र एन्ड्रोइडको जिमेलका लागि अडियो र भिडियो कल गर्न सकिने फिचर ल्याएको हो ।

अब भने सजिलोका लागि गूगलले जिमेल एपमै कल बटन थपिदिएको छ । यो फिचर अहिले रोल आउट भईरहेको छ । यो बटन च्याट ट्याबबाट पाउन सकिन्छ ।

यो फिचर सबै प्रयोगकर्ताले पाउन कम्तीमा पनि १५ दिन लाग्ने गूगलले बताएको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द