९ चैत्र २०७९, बिहीबार

धेरै समय मोबाइलमा बिताउनुहुन्छ ? टाडिनु पर्ला आफ्नै परिवारबाट



एजेन्सी । पछिल्लो समय युवापुस्ताहरु पारिवारीक बाताबरणमा रम्न नखोजि २४ सै घण्टा मोबाइलमा व्यतित गर्न रुचाउँछन् । साथी वा परिवारजनसँगभन्दा मोबाइलमा बढी समय बिताइरहेको एक अध्ययनले समेत देखाएको छ ।

लण्डनस्थित युनिभर्सिटी कलेज लण्डन (यूसीएल)का मानवशास्त्रीहरुले विभिन्न नौ देशमा गरेको अध्ययनले स्मार्टफोनमा बढी समय बिताउनेमा साथी र परिवारलाई उपेक्षा गर्ने बानी विकास हुने देखाएको हो ।

मानव सम्बन्धमा स्मार्टफोनको अर्कोपक्ष भनेको खाना खाने समय, बैठक वा जुनसुकै कार्य गरिरहँदा पनि सँगै रहेको व्यक्ति घर मोबाइलमा हराउन सक्छ ।

यस्ता प्रवृत्तिले आमने सामने हुने संवादलाई निकटताको अन्त्य (डेथ अफ प्रक्सिमिटी) तिर डोर्‍याउने उनले बताए । हामी भौतिक रुपमा सँगै भए पनि सामाजिक, पेशागत वा भावनात्मक रुपमा एक्लो हुने खतरासँग बाँच्न अभ्यस्त भइरहेका छौं ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः