१९ जेष्ठ २०८०, शुक्रबार

सहभागिता र विषयबस्तुको हिसाबले आमसंचार माध्यम समाबेशी हुनुपर्नेमा जोड !



नेपाल पत्रकार महासंघ द्वारा पौष १६ मा आयोजित आदिवासी जनजाती पत्रकारको “अवस्था र समावेशीकरण” बिषयक अन्तरक्रियामा उहाहरुले आमसंचार मध्यम समाबेशी हुनुपर्ने र यसमा सिमान्तकृत समुदायको न्यायोचित समावेशीकरण हुनुपर्ने आवश्यकता औल्याउनु भयो।

नेपाल पत्रकार महासंघ अध्यक्ष बिपुल पोखरेलले नेपालका सरकारी र निजि स्तरबाट संचालित आम संचार माध्यमलाई नीतिगत रुपमै समाबेशी बनाउने तर्फ महासंघ केन्द्रित भैरहेको बताउनु भयो।

त्यसैगरी समाजबादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले खासगरी सिमान्तकृत समुदायद्वारा संचालित संचार माध्यमलाई टिकाइराख्नका लागि लोक कल्याणकारी बिज्ञापन संगै अन्य सेवा सुबिधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको थियो।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले