Trending:

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
इन्टरनेट

नेपाली इन्टरनेट प्रयोगकर्ताहरुको २०२० को गुगल सर्च विश्लेषण: सिकाई भन्दा रमाइलो नै बढी !

२९ पुष २०७८, बिहीबार ००:३६

अंग्रेजी वर्ष २०२० मा भएका रास्ट्रीय तथा अन्तरास्ट्रिय स्तरबाट २०२० मा विभिन्न सर्च इन्जिनमा इन्टरनेट प्रयोगकर्ताहरुले गरेका खोज हरु सार्वजनिक भईसकेका छन्। उक्त वर्षको ग्लोबल सर्च हामीले वर्षको अन्त्य तिरनै दिइसकेका थियौ।

वर्ष २०२० नेपाललाई मात्रै नभएर विश्वलाई एक कठिन परिस्थितिको वर्ष बन्यो, मानिसहरुले व्यक्तिगत देखि कार्यलायिक सम्पूर्ण कामहरु घर बाटै गर्नुपर्ने बाध्यता परेको थियो। त्यसो त इन्टरनेटको प्रयोग बढ्नु र मानिसहरुले विभिन्न सर्च इञ्जिनहरुमा आफ्नो रुचिको विषय खोज्नु स्वाभाविक ,मान्न सकिन्छ। कतिपयले यो समयलाई अवसरको रुपमा लिएर आफ्नो सिप बढाए त केहि यो समयमा विभिन्न अपराधिक क्रियाकलापमा समेत लागे।

यसै क्रममा नेपालबाट चाहिँ के कस्ता सर्चहरु गरीए त भन्ने विषयमा गरिएको एक अनुसन्धान बाट वर्ष २०२० मा नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले चर्चित सर्च इन्जिन गुगलमा गरेका टप २० सर्च किवर्डहरु ‘नेपाल’ ‘कोरोना’ ‘फेसबुक’ देखि लिएर ‘सेक्सी’ र ‘फक’ सम्मका शब्दहरु पाइएको छ। यस्ता छन् टप २० सर्च किवर्डहरु :

१. Nepal
२. Video
३. weather
४. Facebook
५. coronavirus
६. YouTube
७. google
८. online
९. corona
१०. IPL
११. sexy
१२. fuck
१३. corona update
१४. onlinekhabar
१५. mero share
१६. www
१७. cricbuzz
१८. worldometer
१९. instagram
२०. coronavirus update

समग्रमा हेर्दा प्राय: नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले कोरोना भाइरसको बारेमा बढी चासो लिएको बुझिन्छ भने विभिन्न सामाजिक संजालाहरुमा आफुलाई व्यस्त बनाएको देखिन्छ, त्यसो त सर्टिक शब्दमा भन्ने हो भने अल्पसंख्यक प्रयोगकर्ताहरुले यो समयलाई अवसर सम्झिएर सिप, ज्ञान बढाए पनि धेरै जसो प्रयोगकर्ताहरुले यो वर्षमा खास्सै उपलब्धिमुलक काम गरेको जस्तो देखिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?