२३ जेष्ठ २०८०, मंगलवार

माेटाेराेलाले ल्यायो २०० मेगापिक्सेल क्यामेरा सहितको नयाँ स्मार्टफाेन !



स्मार्टफोन ब्राण्ड मोटोरोलाले भर्खरै संसारको पहिलो स्न्यापड्रागन ८ जेन १ स्मार्टफोनको रूपमा एज एक्स३० अनावरण गरेको छ ।  लेनेभोको कम्पनी मोटोरोलाले कम्पनीले अर्को फ्ल्यागशिप फोन प्रस्तुत गर्न तयारी गरिरहेको छ, जसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ ।

६.६७ इन्चको डिस्प्ले रेहको फोनमा पी–ओएलईडी कर्भ्ड एज युक्त फुल एचडी प्लस डिस्प्ले रहनेछ । यस फोनमा सेल्फीका लागि ६० मेगापिक्सेलको ओम्निभिजन क्यामेरा रहने बताइएकाे छ ।

यो स्मार्टफोनमा १२५W फास्ट चार्जिङ सुविधा हुने अपेक्षा गरिएको छ, जुन कम्पनीको लागि पहिलो हुनेछ । यसले साओमी ११ आइ हाइपरचार्ज र साओमी ११ टि प्रो मा देखिएको साओमी को १२०W फास्ट चार्जिङ टेकलाई कडा प्रतिस्पर्धा दिने भएको छ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न