१२ मंसिर २०७९, सोमबार

Logo

डिशहोमको ‘स्टुडेन्ट अनलाइन क्लास’ प्याकेज मात्र २८८ रुपैयाँमा !



संसारभर अहिले कोभिड-१९को महामारी फैलिरहेको छ । कोभिड-१९ को तेस्रो लहर आएसँगै नेपाल सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरुमा भौतिक कक्षा हालैको लागि बन्द गरेको छ । योसँगै धेरै स्कुल र कलेजहरुमा फेरि पनि अनलाइन माध्यमबाट पठनपाठन सुरु हुन थालेसंगै डिशहोमले ‘स्टुडेन्ट अनलाइन क्लास’ प्याकेज घोषणा गरेको छ ।

विद्यार्थीलाई अनलाइन क्लासका लागि सजिलो बनाउने उद्देश्यसहित डीटीएच एवं इन्टरनेट सेवा प्रदायक डिशहोमले यो प्याकेज बजारमा ल्याएको हो। इन्टरनेटका कारण विद्यार्थीको पढाइमा धेरै बाधा आइराखेको हुनाले अब यो अफरबाट कुनै पनि किसिमको बाधा नआउने कम्पनीको विश्वास छ । कम्पनीले हालै तीन प्रकारका प्याकेज अफर ल्याएको छ ।

जसमध्ये एकजना विद्यार्थीका लागि प्रति महिना २८८ रुपैयाँ र दुईजना विद्यार्थीका लागि ४८८ रुपैयाँ प्रति महिना तोकिएको छ । त्यस्तैगरी तीनजना विद्यार्थीका छन् भने उनीहरुका लागि प्रति महिना ५८८ रुपैयाँको प्याकेज तोकिएको छ ।

यसबारे थप जानकारीका पाउनका लागि तपाईले डिशहोमको हटलाइन नम्बर ९८०१५४४००० वा नजिककको ‘डिशहोम डिलर’ कहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन