१२ मंसिर २०७९, सोमबार

Logo

भायानेटमा ८०० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र ४८ जीबी एनसेल डाटा निःशुल्क



वर्ष २०२२मा भायानेटले थोरै इन्टरनेट प्रयोग हुने घरहरुका लागि सस्तोमा सुपर फाष्ट इन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।

यस योजना अन्तर्गत भायानेटले मिनी ७५ प्याक सार्वजनिक गरेको हो । जसमा ग्राहकले वार्षिक ग्राहक बनेर ८०० रुपैयाँ प्रतिमहिनामा ७५ एमबिपिएको सुपर फाष्ट इन्टरनेट पाउने भएका छन् ।

यस योजना अन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्ने भएको छ । यस सिममार्फत् ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म  ४८ जीबी मोबाइल डाटा पाउने छन् ।

त्यस्तैगरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम पाउनुका साथै मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु समेत पाउने भएका छन् ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन