२३ जेष्ठ २०८०, मंगलवार

भीएलसी प्लेयर मार्फत विन्डोज सिस्टममा मालवेयर पठाउँदै चाईनिज ह्याकिङ् ग्रुप सिकडा !



चाईनिज ह्याकिङ् ग्रुप सिकडा ले भीएलसी प्लेयर मार्फत विन्डोज सिस्टममा मालवेयर पठाउन थालेको सिमाण्टिक साईबर सेकुरिटीका विशेषज्ञहरूले जनाएका छन्।

यसको मद्दतले उनीहरूले भिक्टिमको कम्प्युटर ह्याक गरेर जासुसी गर्नेछन।
सिमाण्टिकका अनुसार, सिकाडाले भीएलसी प्लेयरको मूल संस्करण लिएर यसमा मालवेयर फाइल थप्नेछ। यसपछि, सफ्टवेयरको यो मालवेयर संस्करणलाई साइबर अपराधीहरूले ह्याकिङका लागि प्रयोग गर्नेछन।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न