२० जेष्ठ २०८०, शनिबार

बाइनान्सको ब्राण्ड एम्बेसडरमा खाबी लेम नियुक्त



१६ असार, एजेन्सी । टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका खाबी लेम वाइनान्सको ब्राण्ड एम्बेसडर भएका छन्। वाइनान्सले बिहीबार उनलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको घोषणा गरेको हो।

बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जको सबैभन्दा ठूलो प्लेटफर्म हो।

यस दाैरान लेमले क्रिप्टोकरेन्सीको बारेमा जानकारीहरू बाड्ने, लेमका एनएफटी सार्वजनिक गर्ने, वेभ३ को बारेमा वार्ता गर्ने र क्रिप्टो इन्डस्ट्री र बाइनान्सको इको सिस्टम बढान मद्दत गर्नेछन्।

खाबी लेम भर्खरै  टिकटकमा सबैभन्दा धेरै फलो गरिएका व्यक्ति बनेका छन्। उनका अहिले टिकटकमा धेरै फलोअर्स भएपछि अधिकांश कम्पनीहरूमा एम्बेसडर बन्न माग बढिरहेको छ।

 


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा