२१ मंसिर २०७९, बुधबार

Logo

बाइनान्सको ब्राण्ड एम्बेसडरमा खाबी लेम नियुक्त



१६ असार, एजेन्सी । टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका खाबी लेम वाइनान्सको ब्राण्ड एम्बेसडर भएका छन्। वाइनान्सले बिहीबार उनलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको घोषणा गरेको हो।

बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जको सबैभन्दा ठूलो प्लेटफर्म हो।

यस दाैरान लेमले क्रिप्टोकरेन्सीको बारेमा जानकारीहरू बाड्ने, लेमका एनएफटी सार्वजनिक गर्ने, वेभ३ को बारेमा वार्ता गर्ने र क्रिप्टो इन्डस्ट्री र बाइनान्सको इको सिस्टम बढान मद्दत गर्नेछन्।

खाबी लेम भर्खरै  टिकटकमा सबैभन्दा धेरै फलो गरिएका व्यक्ति बनेका छन्। उनका अहिले टिकटकमा धेरै फलोअर्स भएपछि अधिकांश कम्पनीहरूमा एम्बेसडर बन्न माग बढिरहेको छ।

 


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार