१२ मंसिर २०७९, सोमबार

Logo

अब सनराइज बैंकको एटीएम कार्डमा ग्राहकको आफ्नै फोटो



२० असार, काठमाडाैँ । सनराइज बैंकले एटिएम कार्डमा फोटो राख्न सक्ने व्यवस्था गरेको छ। बैंकको एटीएममा ग्राकहरूले आफ्नै फोटो राख्न पाउने भएका छन्।

सनराइज बैंकले कस्टमाइज्ड फोटो कार्डको सुरुवात गरेको जानकारी दिएको छ।

२०१० की सीएनएन हिरो र २०१७ को पद्मश्री पुरस्कार विजेता अनुराधा कोइरालालाई पहिलो कस्टमाइज्ड कार्ड उपलब्ध गराएर बैंकले कस्टमाइज्ड कार्डको सुरूवात गरेको हो।

माइती नेपालको कार्यालयमै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले कोइरालालाई कार्ड हस्तान्तरण गरेका छन्।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन