२१ मंसिर २०७९, बुधबार

Logo

युट्युबमा अश्लिल शिर्षक राखेर भिडियो अपलोड गर्ने लामा पक्राउ



२१ असार, काठमाडाैँ । युट्युबमा अश्लिल शिर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गर्ने व्यक्ति पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले नुवाकोट घर भइ काठमाडाैँ बस्ने प्रवेश लामालाई सोमबार पक्राउ गरेको हो। ब्युरोले काठमाडाैँ जिल्ला अदालतबाट ५ दिन म्याद थपि उनिमाथि अनुसन्धान गरिरहेको छ।

उनले युट्युब लगायत सामाजिक सञ्जालमा अश्लिलता फैलाउने किसिमका भिडियोहरू पोस्ट गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको ब्युरोले विज्ञप्तीमार्फत जानकारी दिएको ।

पक्राउ परेका लामाले 4 Reat TV नामक युट्युब च्यानल सञ्चालन गरिरहेका छन्।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार