Trending:

कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला कामना सेवा विकास बैंकले अन्तर बैंक टेलर क्यूआर सेवा सुरु एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त एनसेलद्वारा तीन नयाँ साप्ताहिक प्याक सार्वजनिक, रु ९९ मा डेटा, भ्वाइस र एसएमएस गुगलले ल्यायो शक्तिशाली एआई टुल, शब्दबाट बनाउन सकिनेछ फोटो र भिडियो सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको उद्घाटन ७३ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र रोयल्टी र बक्यौता बुझाउन प्राधिकरणको चेतावनी एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता राइडरका लागि खुशिको खबर, टुटलले कमिसन शुल्क हटायो ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक फोटोमा अनावश्यक व्यक्ति वा वस्तु आयो? यी मोबाइल एप्सले तुरुन्तै हटाइदिन्छन् चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड बुटवल–भैरहवामा हुन्डाईको क्रेटा ईभी सार्वजनिक, ३० युनिट बुकिङ र १० हस्तान्तरण भिभो भी ५० लाइट छिट्टै नेपालमा, ९० वाट चार्ज र ५० एमपी क्यामेरासहित चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल डिजिटल ट्यालेन्टका लागि आवेदन खुला जलविद्युत् परीक्षण रोकियो, प्रसारण लाइनको समन्वय अभाव जिम्मेवार यूएईका राजदूतद्वारा नोबेल इलेक्ट्रोनिक्सको नेपाली बजार प्रवेशको उद्घाटन एनसेलको ग्राहक सेवा विस्तार, नयाँ अवधारणासहित सप इन सप सञ्चालनमा महालक्ष्मी विकास बैंकद्वारा फोन पे सँगको सहकार्यमा ‘स्क्यान टु क्यास’ सेवा सुरु साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश ‘ह्याक फर नेपाल’ ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा आयोजना हुँदै काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै
World News

पानीमुनि डुबेको अवस्थामा पनि प्रयोग गर्न मिल्ने आइफोन ल्याउँदै एप्पल

पानीमुनि डुबेको अवस्थामा पनि प्रयोग गर्न मिल्ने आइफोन ल्याउँदै एप्पल
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

२२ असार, एजेन्सी । आइफोनका प्रयोगकर्ताहरूले पानी परिरहेको अवस्थामा भिज्दै पनि टाइप गर्न सक्ने भएका छन्। एप्पलले भर्खरै सुरक्षित गरेको प्याटेन्टले आईफोन वर्षामा समेत प्रयोग गर्न सान्दर्भिक हुने भएको हो।

अहिले सार्वजनिक भएका सबै आईफोन पानी प्रतिरोधात्मक भएका पनि वर्षाको समयमा भिज्दै प्रयोग गर्न भने नसकिने किसिमका थिए। डिस्प्लेमा पानीका थोपाहरूले प्रयोगकर्ताहरूलाई स्क्रिनमा विभिन्न क्षेत्रहरूमा टाइप गर्न वा पहुँच गर्न गाह्रो बनाउने गरेको छ।

एप्पल ‘वेट मोड’ सहित सुविधाहरू ल्याएर यी समस्याहरूलाई सम्बोधन गर्ने योजनामा ​​रहेको देखिन्छ। कम्पनीले आफ्नो भावी आईफोन मोडेलहरूलाई वातावरणमा भएका परिवर्तनहरू पत्ता लगाउन उनीहरूको स्पर्श संवेदनशीलता समायोजन गर्न सक्षम हुने समेत अनुमान गरिएको छ।

युनाइटेड स्टेट्स प्याटेन्ट एण्ड ट्रेडमार्क अफिसमा दर्ता गरिएको प्याटेन्टले पानी परेको बेलामा समेत काम गर्नसक्ने आईफोन बनाउने प्रकृयामा एप्पल रहेको अनुमान लगाउन सकिन्छ।

यसले पानी पत्ता लगाउन र तदनुसार सफ्टवेयर समायोजन गर्न इनबिल्ट प्रेसर र सेन्सरहरू प्रयोग गर्ने बताइएको छ।

सफ्टवेयरले दुर्घटनात्मक टच इनपुटहरू प्राप्त गर्ने सम्भावनाहरू कम गर्न थोरै वर्षाको अवस्थामा अन-स्क्रिन बटनहरू परिवर्तन गर्न सक्ने अनुमान छ।

कागजातले यो पनि सुझाव दिन्छ कि स्पर्श प्रतिक्रियाहरू कन्फिगर गर्न विभिन्न मोडहरू हुन सक्छन्, जसलाई भिजेको (wet), सुख्खा (Dry) र पानीमुनि(Underwater) भनिन्छ।

वेट र ड्राइ मोडको अवस्थामा आईफोनले प्रयोगकर्ताको औंला सुख्खा वा भिजेको छ कि छैन भन्ने आधारमा टच इनपुटहरू स्वीकार गर्न प्रेसर इनपुट पत्ता लगाउन सक्छ । यद्यपि, अन्डरवाटर मोडले आईफोनलाई इन्टरफेस परिमार्जन गर्न र प्याटेन्ट विवरण अनुसार पानीमुनि प्रयोग गर्न सजिलो बनाउन सक्छ।

अन्डरवाटर मोड आईफोन पानीमुनि डुबेको अवस्थामा फोटो खिच्न र भिडियो रेकर्ड गर्नका लागि विशेष रूपमा प्रयोग गर्न सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?