Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

ह्वाट्सएपले २०२२ मा ल्याउँदैछ यी पाँच आकर्षक फिचर

ह्वाट्सएपले २०२२ मा ल्याउँदैछ यी पाँच आकर्षक फिचर
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२७ असार, एजेन्सी । चर्चित म्याेजिङ एप ह्वाट्सएपले विभिन्न नयाँ फिचरहरू सार्वजनिक गर्ने घोषणा गरिरहेको छ। एपलाई थप परिस्कृत र आकर्षक बनाउनका लागि मेटाको स्वामित्व रहेको कम्पनी निरन्तर प्रयासरत छ।

ह्वाट्सएपले आगामी दिनमा सार्वजनिक हुने केही फिचरको बारेमा जानकारी दिएको छ भने केही गोप्य नै रहेका छन्। हामीले यस साग्रीमा ह्वाट्सएपले २०२२ मा ल्याउनसक्ने पाँच फिचरहरूको बारेमा चर्चा गरेका छाैँ।

१. एडिटिङ टेक्स्ट म्यासेज (Editing Text Message)

वेभबेटाइन्फोमा प्रकाशित रिपोर्टका अनुसार मेटाको स्वामित्व रहेको यस कम्पनीले पठाइ सकेका म्यासेजहरू पनि एटिड गर्ने सुविधा ल्याउन लागेको छ। प्रयोगकर्ताहरूले निश्चित समयभित्र पठाइ सकेका टेक्स्ट म्यासेज पनि सम्पादन गर्न सक्नेछन्।

यस सुविधाको बारेमा कुनै आधिकारिक स्पष्टीकरण छैन। तथापि, यो फिचर बेटा भर्सनमा देखिएको थियो। सोही कारण २०२२ मा यो फिचर  एन्ड्रोइड र आईओएसमा पनि देख्न सकिने प्रबल संभावना रहेको छ।

पठाएको म्यासेज सम्पादन गर्ने सुविधा अब सबै च्याटिङ प्लेटफर्महरूमा आवश्यक भएको छ। एप्पलले पनि आगामी आईओएस १६ अपडेटको साथ आफ्नो iMessage को लागि यो सुविधा लन्च गर्ने तयारी गरेको छ।

२. म्यासेज रियाक्सनको नयाँ भर्सन

ह्वाट्सएपले हालै लन्च गरिएको म्यासेज रियाक्सनको लागि धेरै नयाँ सुविधाहरूमा थप्नका लागि काम गरिरहेको छ। नयाँ भर्सनमा प्रयोगकर्ताहरूले म्यासेज रियाक्सनका लागि आँफैले इमोजी थप्न सक्नेछन्।

यो प्यानलमा इमोजी स्क्रोलिङ ट्रे खोल्नको लागि थप चिन्ह सहितको बटन हुने बताइएको छ। यो फिचर फेसबुक म्यासेन्जरसँग मिल्दोजुल्दो हुने हल्ला चलिरहेको छ।

साथै, यस भर्सनमा नियमित इमोजीजस्तै स्कीन टोन इमोजी विकल्प हुनेछ। जसले प्रयोगकर्तालाई तिनीहरूको रंग परिवर्तन गर्न अनुमति दिन्छ।

३. स्टाटस रिप्लाइ इन्डिकेटर (Status Reply Indicator)

यो सुविधा अन्य भन्दा बढी रोचक छ। प्रयोगकर्ताहरूको ह्वाट्सएप स्टाटसमा कसैले रिल्पाइ गरेका सिधै च्याट सेक्सनमा यसले देखाउनेछ। यो फिचरले प्रयोगकर्तालाई स्क्रिनसट हेर्न सजिलो हुने अनुमान गरिएको छ।

अहिले आईओएसको बेटा भर्सनमा मात्र उपलब्ध यो फिचर यसै वर्ष एन्ड्रोइडमा समेत देखिने अनुमान छ।

४. अनडु म्यासेज डिलेसन (Undo Message Deletion)

धेरै म्यासेजिङ एपहरूमा अहिले पठाइसकेको म्यासेज डिलेट गर्ने सुविधा आइसकेको छ। तर, ह्वाट्सएपले भने डिलेट गरिएको म्यासेज पनि पुनः रिकभर गर्ने फिचर ल्याउने भएको छ।

भर्खरै, ह्वाट्सएपको बेटा भर्सनमा एउटा नयाँ सुविधा सार्वजनिक गरिएको थियो जसले प्रयोगकर्तालाई सीमित अवधिमा सन्देश डिलिट गर्ने कार्यलाई उल्टाउन अनुमति दिन्थ्यो। त्यस्तै, सुविधा अव सबै भर्सनमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

५. हाइड योर एक्टिभ स्टाटस (Hide Your Active Status)

ह्वाट्सएपले आईओएसको बेटा भर्सनमा प्रयोग कर्ताको एस्टिभ स्टाटस लुकाउने फिचर सार्वजनिक गरिसकेको छ। छनाैट गरिएका निश्चित व्यक्तिहरूले मात्रै प्रयोगकर्ताको एक्टिभिट स्टाटस थाहा पाउन  सक्नेछन्।

अन्य भर्सनमा यो फिचर कहिले सार्वजनिक हुन्छन् भन्ने निश्चित मिति यकिन छैन । तथापी, बेटा भर्सनमा परीक्षण भइरहेका कारण यो सुविधा चाँडै सबै भर्सनमा देखिने अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?