२१ मंसिर २०७९, बुधबार

Logo

विन्डोज ७ र ८.१ मा माइक्रोसफ्ट ३६५ एपका लागि सपोर्ट बन्द गर्ने माइक्रोसफ्टको घोषणा



३१ असार, एजेन्सी । माइक्रोसफ्टले विन्डोज ७ र ८.१ मा माइक्रोसफ्ट ३६५ एपका लागि सपोर्ट बन्द गर्ने भएको छ। १० जनवरी २०२३ देखि माइक्रोसफ्टले ती अपरेटिङ सिस्टममा माइक्रोसफ्ट ३६५ एपका लागि सपोर्ट बन्द गर्ने घोषणा गरेको हो।

सपोर्ट बन्द गर्ने घोषणा गर्ने घोषणा गरेसँगै प्रयोगकर्ताहरूलाई नयाँ अपरेटिङ सिस्टममा सिफ्ट हुन माइक्रोसफ्टले अनुरोध गरेको छ।

विन्डोज ८.१ माइक्रोसफ्टको चर्चित अपरेटिङ सिस्टममा पर्दैन। तथापी, यसका प्रयोगकर्ता भने रहेका छन्।

गत महिना माइक्रोसफ्टले विन्डोज ८.१ का लागि अपडेट तथा सेक्युरिटी सपोर्ट बन्द गर्ने घोषणा गरेको थियो। विन्डोज ८.१ २०१३ मा सार्वजनिक भएको थियो।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार