२१ मंसिर २०७९, बुधबार

Logo

‘सामसुङ ग्यालेक्सी जि फोल्ड ४’ अनलाइनमा लिक



१४ साउन, एजेन्सी । सामसुङ ग्यालेक्सी अनप्याक कार्यक्रम १० अगस्टको लागि तय गरिएको छ। कार्यक्रमलाई कम्पनीको आधिकारिक वेबसाइट र युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिनेछ।

कम्पनीले कार्यक्रममा फोल्डेबल स्मार्टफोनको अर्को ब्याच लन्च गर्ने अपेक्षा गरिएको छ। हालैका सार्वजिनक भएका सुचनाहरूले ग्यालेक्सी जेड फोल्ड ४ मा गोल्डेज कलर अस्पन हुने अपेक्षा गरिएको छ।

91Mobiles ले ग्यालेक्सी जि फोल्ड ४ का केही आधिकारिक तस्बिरहरू प्रकाशित गरेको छ। जसमा यो फोन तीन कलर भेरियन्टहरूमा देखाइएको छ।

यो फोन कालो, खैरो र बेज गोल्डेन कलरमा भएको देखाइएको छ।

यस फोनका विशेषताहरू सहित केही विवरण यस अघि नै लिक भएका थिए। सामसुङले यो फोनको डिजाइन परिवर्तन गर्ने र डिस्प्लेले फोल्डेबल डिस्प्लेमा क्रिजलाई सीमित गर्ने बताइएको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार