२१ मंसिर २०७९, बुधबार

Logo

सेप्टेम्बरमा सार्वजनिक हुँदै हुवावेको मेट ५० सिरिज



१५ साउन, एजेन्सी। हुवावेको मेट ५० सिरिज सेप्टेम्बरमा रिलिज हुने भएको छ। नयाँ चिपसेट हार्मोनि ओएस ३.० को यो सिरिज सेप्टेम्बरमा रिलिज गर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

जिएसएम एरेनाका अनुसार मेट ५०, मेट ५० प्रो तथा मेट ५० आरएस यस सिरिज अन्तर्गत सार्वजनिक हुने भएका हुन्। ती फोनहरूमा सबै भन्दा नायँ किरिन ९००० प्रोसेसर राखिने बताइएको छ। यी फोनहरूमा फोरजी मात्रै सपोर्ट गर्ने बताइएको छ।

चीनको डिजिटल च्याट स्टेशनले मेट ५० र मेट ५० प्रोको पछाडीको भागको डिजाइन पनि सार्वजनिक गरिदिएको छ।

हुवावले मेट ५० बाट हार्मोनी ३.० ओएसमा डेब्यु गर्ने बताइएको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार