Trending:

एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार !
World News

एलन मस्कप्रति गर्व गर्दैनन् उनका बुबा, टेस्ला पनि नचढ्ने

एलन मस्कप्रति गर्व गर्दैनन् उनका बुबा, टेस्ला पनि नचढ्ने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

१७ साउन, एजेन्सी। विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कका बुबाले उनी आफ्नो छोरा एलन मस्कप्रति गर्व नगर्ने बताएका छन्। एलन मस्कका बुबा एरोल मस्कले क्यान्डिड रेडियोसँगको अन्तर्वार्तामा आफ्नो जेठो छोरा (एलन मस्क)प्रति गर्व नगरेको बताएका हुन्।

उनले सोही अन्तर्वार्तामा आफुले चर्चित इलेक्ट्रिक कार टेस्ला समेत नचलाउने बताएका छन्।

अष्ट्रेलियाको क्यान्डिड रेडियोको काइल एण्ड ज्याकी हो शोमा एरोल मस्कले २० मिनेट अन्तर्वार्ता दिएका थिए। सोही समयमा उनले विभिन्न व्यक्तिगत कुराहरू पनि खुलाएका छन्।

अन्तर्वार्तामा एरोललाई उनका छोराले ठूला ठूला काम गरेर अथाह पैसा कमाएका छन्। यसमा गर्व लाग्छ ? भनेर सोधिएको प्रश्नमा उनले उनीहरूको परिवारले लामो समयदेखि नै धेरै कामहरू गर्दै आएका कारण एलन मस्कप्रति गर्व नगर्ने बताएका हुन्।

एरोलले आफ्ना ठूलो छोरा एलन मस्कले ठूलो काम गरेर अर्बपति भएता पनि त्यसबाट आँफुलाई केही फाइदा नभएको पनि खुलासा गरेको डेली मेलमा उल्लेखित छ। तर, उनले सानो छोरा किम्बलप्रति भने गर्व गर्ने बताएका छन्।

उनले किम्बल पनि अर्बपति र एलन मस्ककै हाराहारीमा धनाड्य भएको पनि उल्लेख गरेका छन्।

त्यस्तै, एरोलले पैसाको कमी भएको भन्दै उनले टेस्ला नचलाउने पनि खुलासा गरेका छन्। एरोलले पैसाको अभाव भएकै कारण केहीमा खर्च गर्नुभन्दा अगाडी धेरै प्रश्नको जवाफ दिनुपर्ने पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?