Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
सोसल मिडिया

नेपालमा किन चल्दैन डेटिङ एप? कस्ता कस्ता छन् त प्लेटफर्महरु?

नेपालमा किन चल्दैन डेटिङ एप? कस्ता कस्ता छन् त प्लेटफर्महरु?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

पहिले नेपालमा डेटिङको चलन खासै लोकप्रिय थिएन, तर अहिले नेपाली युवाहरूबिच डेटिङ बारे चर्चा र जिज्ञासा बढेको पाइन्छ। टिन्डर, बम्बल, ओके क्युपीड जस्ता डेटिङ एपले अहिले संसार नै कब्जा गरेको बेला नेपालमा भने तिनै एपले चर्चा पाएका छैनन्। राष्ट्रिय देखि अन्तर्राष्ट्रिय  स्तरका डेटिङ एपहरू नेपालमा प्रयोग गर्न मिलेता पनि नेपालको बजारमा आखिर कुनै पनि एपले किन चर्चा कमाउन सकेका छैनन् त?

१. प्रयोगकर्ताको कमी
प्राय जसो सबै डेटिङ एपले नयाँ भूगोलमा यो समस्या भोगेको पाइन्छ त्यसै माथि नेपालजस्तो देश, जहाँ डेटिङबारे चर्चासम्म हुँदैन, त्यहाँ थुप्रै प्रयोगकर्ताहरू जम्मा गर्नु एउटा कठिन काम बन्न जान्छ जहाँ प्रयोगकर्ता कम हुन्छन्, त्यहाँ रोजाई पनि थोरैमा गर्नु पर्ने हुन्छ, जस कारण सबैलाई चाहेजस्तो मेला भेटिनु गाह्रै पर्न जान्छ।

२. नेपाली धारणा
डेटिङ एपमा म्याच भएको व्यक्तिसँग कुराकानी गर्ने अनि भेट्ने गर्नु पर्ने हुन्छ तर हाम्रो नेपाली चलनमा अनजान व्यक्तिसँग टाढै बस्ने, धेरै हिमचिम नगर्ने भन्ने बिचार लिएर हुर्किएको हुँदा अचानक अनजान व्यक्तिहरूलाई विश्वास गर्नु अप्ठ्यारो नै हुन्छ त्यस कारण धेरै नेपालीहरू डेटिङ एप प्रयोग गर्न हिच्किचाउछन्।

३. सुरक्षा
प्रयोग गर्न चाहने प्रयोगकर्ताहरूमध्ये धेरैलाई सुरक्षाबारे चिन्ता हुने हुँदा डेटिङ एप चलाउन खोज्दैनन्। एपमा भएका सबै प्रयोगकर्ता साँच्चिकै त्यही व्यक्ति नै हुन् त अनि उनीहरूले भरेको विवरण सत्य नै हो त भन्ने अलमलले प्रायजसो महिला जनसङ्ख्याले डेटिङ एप प्रयोग गर्न चाहँदैनन् जसले गर्दा पुरुष जनसङ्ख्याले धेरै रोजाई पाउँदैनन्।

यस्ता कारणहरूले नेपालमा डेटिङ एप खासै चर्चामा नरहेको पाइन्छ, तर बिस्तारै बिस्तारै नयाँ पीढीमा यसको प्रयोग बढी देख्न सकिन्छ।

नेपालमा भएका डेटिङ एप र प्लेटफर्म के कस्ता छन् त?
यहाँ अन्तर्राष्ट्रिय देखि राष्ट्रिय स्तरका डेटिङ एप र प्लेटफर्महरू भेटाउन सकिन्छ Tinder, Badoo, Asian Cupid, OKCupid, InternationalCupid, Nepal Friends Date, जस्ता प्लेटफर्महरूले युवाहरूलाई नि:शुल्क वा थोरै रकममा डेटिङको प्लेटफर्म दिएका छन्। त्यसैले यहाँ रोजाई र विकल्प त थुप्रै छन् तर मुख्य समस्या प्रयोगकर्ताहरूलाई जम्मा गर्ने नै भएको हुँदा यो समस्या छिट्टै समाधान होला कि भन्ने आशा राख्दै हामी पनि डेटिङतर्फ सकारात्मक धारणा लिएर अघि बढ्नु आवश्यक छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?